free website hit counter

पूर्वसचिव भीम उपाध्याय पक्राउ

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

काठमाडौं । सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना गरिरहेका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो । उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग छ । सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिविधिविरुद्ध खरो आलोचना गर्दै आएका छन् । पछिल्लो समय उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नै भद्दा टिप्पणी गरेको आरोप लगाइएको छ ।

सम्बन्धित समाचार