free website hit counter

बल्ल आज घट्यो सुनको मूल्य

beemaadmin
२०८० जेष्ठ ३, बुधबार

काठमाडौं । बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार ५० रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार