free website hit counter

मन्त्रीको शब्दप्रति कर्मचारीको आपत्ति

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति नेपाल निजामती कर्मचारी युनियन (संघ) ले विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ । सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको हो ।
संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले बिहीबार जारी गरेको विज्ञप्तिमा मन्त्रीलाई कानूनी कारबाही नभए बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

सम्बन्धित समाचार