free website hit counter

यी एमाले सांसद संसदमै उपस्थित भएनन् (सूचीसहित)

beemaadmin
२०७८ बैशाख २७, सोमबार

काठमाडौं । पार्टीको ह्विप समेत मानेर नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् ।
संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

अनुपस्थित सांसदहरू

Advertisement
Advertisement

१ योगेश भट्टराई

Advertisement
Advertisement

२ झलनाथ खनाल

३ पवित्रा निरौला खरेल

४ भवानी खापुङ

५ जयकुमार राई

६ यज्ञराज सुनुवार

७ गणेश पहाडी

८ विरोध खतिवडा

९ कृष्णलाल महर्जन

१० माधवकुमार नेपाल

११ जीवनराम श्रेष्ठ

१२ नारायण खतिवडा

१३ घनश्याम भुसाल

१४ गोकर्ण विष्ट

१५ सोमप्रसाद पाण्डे

१६ मेटमणी चौधरी

१७ झपट रावल

१८ भीमवहादुर रावल

१९ दिपकप्रकाश भट्ट

२० सुरेन्द्र पाण्डे

२१ रामकुमारी झाँक्री

२२ सरला यादव

२३ पुष्पाकुमारी कर्ण

२४ कल्याणी खड्का

२५ निरादेवी जैरु

२६ कलिला खान

२७ लक्ष्मीकुमारी चौधरी

२८ मुकुन्द न्यौपाने

सम्बन्धित समाचार