free website hit counter

यूनियन लाइफले दियो हुमागाई परिवारलाई ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी

beemaadmin
२०७९ असार १३, सोमबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । । कम्पनीले बीमित सविन हुमागाईलाई मृत्यु वापतको ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उनले कम्पनीमा २०७६ कार्तिकमा बीमा गरेका थिए । उनको क्यान्सर रोगका कारण मृत्यु भएको हो । उनेले कम्पनीमा ३७ लाख बीमाङकको बीमा गरेका थिए । उनले ३ लाख ८७ हजार १४८ रुपैयाँ प्रिमियम तिरेका थिए ।

सम्बन्धित समाचार