free website hit counter

राष्ट्रपतिद्वारा सातवटै प्रदेशका प्रदेशप्रमुख पदमुक्त (पत्रसहित)

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । प्रदेशको संवैधानिक पदको रुपमा रहेका सात वटै प्रदेश कार्यालयका प्रमुखलाई राष्ट्रपति कार्यालयले पदमुक्त गरेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उक्त कुरा बताइएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड १ बमोजिम सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको बताइएको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार