free website hit counter

रिलायबल नेपाल लाइफद्वारा १४ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण २०, बुधबार

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका बीमितका परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले बीमित विष्णुकुमार श्रोष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी हस्तान्तरण गरेको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको बताएका छन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार