काठमाडौं । वरिष्ठ हास्य कलाकार दीपकराज गिरीले आफ्नी श्रमितीलाई जन्मदिनको शुभकामना दिँदै फेसबुकमा लेखेका छन्, जन्मदिनको लाखौ शुभकामना श्रीमतीजी…..तिम्रो लागि के मागौ इश्वरसँग जे माँगे पनि आधा त मलाइ नै फर्केर आउँछ, त्यहि भएर त अर्धागिनी भनिएको छ । तिम्लाइ प्रसस्त खुशी, गज्जब स्वास्थ्य र दीर्घायु मिलोस् । मेरो जन्मदिनमा केकको साटो काक्रो काटेर ख्वायौ, आज म तिम्लाइ फर्सि काटेर ख्वाउँछु । क्वारेन्टाइन बर्थडे जो पर्यो
शुभकामना । शुभकामना । शुभकामना ।