काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामग्री्रहरु वितरण गरेको छ राहत वितरण असार १ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा गरेको कम्पनीको भनाई छ ।