free website hit counter

समितिको सुझाव सुनिएन, कृषि तथा पशु बीमा अनुदान घट्यो

beemaadmin
२०७८ श्रावण ४, सोमबार

काठमाडौं । कृषि तथा पशु बीमामा कृषकहरुलाई आकर्षित गर्न सरकारले दिँदै आएको ७५ प्रतिशत अनुदान घटाएर ५० मा झारेको छ । साउन महिनादेखि कृषि तथा पशुपन्छी बीमा गर्दा सरकारले कृषकलाई ५० प्रतिशत रकम आफूले दिनुपर्ने भएको छ । अध्यादेशमार्फत् ल्याइएको आर्थिक वर्ष २०७८–७९ को बजेट बक्तव्यमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशु बीमा गर्दा सरकारले दिँदै आएको अनुदानमा २५ प्रतिशत कटौति गरेका थिए । बीमा समितिले कृषि तथा पशु बीमामा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिन सुझाव दिए पनि सरकारले २५ प्रतिशत कटौती गरि ५० प्रतिशत मात्रै दिने भएको हो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार