free website hit counter

सिटिजन लाइफ इन्स्योरेन्सको डीसीईओमा बिसी

beemaadmin
२०८१ असार ३, आईतवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डीसीईओ) मा दीपबहादुर बिसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले बिसीलाई डीसीओमा पदोन्नति गरेको हो । एसिया ई युनिभर्सिटीबाट स्नातकोत्तर गरेका बिसीले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपालबाट चार्टर्ड अकाउन्टेन्सी इन्टरमेडिएटको शिक्षासमेत पूरा गरेका छन् ।

सम्बन्धित समाचार