free website hit counter

सुर्यज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ जेष्ठ ७, सोमबार

काठमाडों । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्कि शाखाले दुर्घटना मृत्यु दाबी वापतको दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीले लम्की चुहा न।पा। १ लम्की घर भएका बीमित स्वर्गिय कुलचन्द्र जैसिको परिवारलाई दुर्घटना मृत्यु दाबी वापत २ लाख ४१ हजार ७५ रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका सुदुर पश्चिम् तराइ क्षेत्रका क्षेत्रीय शाखा प्रमुख रबिन्द्र हमाल ,लम्की शाखाका शाखाका प्रमुख सुरेश जैशि र लम्की चुहा नगरपालिकाका वडा न। १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले संयुक्त रुपमा स्व। कुलचन्द्र जैसिको परिवारलाई दाबी रकमको चेक हस्तान्तरण गरेका हुन।

सम्बन्धित समाचार