free website hit counter

सूर्या लाइफको सीईओमा खड्का नियुक्त

beemaadmin
२०७८ जेष्ठ २६, बुधबार

काठमाडौं । निमित्त सिइओको कार्यभार सम्हाल्दै आएका पवनकुमार खड्कालाई सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ । बीमा समितिले उनलाई मंगलबार स्विकृती दिइएको जनाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । खड्का यसअघि सूर्या लाइफकै निमित्त सीईओका रूपमा कार्यरत थिए । उनको कार्यकाल चार वर्षको हुनेछ ।

सम्बन्धित समाचार