free website hit counter

हिमालयन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

beemaadmin
२०८१ असार २५, मंगलवार

काठमाडौं । हिमालयन लाइफको लेखनाथ शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले ५ लाख ३० हजार ९१ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । भरतपोखरी १ कास्की स्थायी ठेगाना भएकी स्व प्यारीमाया गुरुङको छोरी ममता गुरुङलाई बीमा दाबी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो । उनले पाँच वर्ष अगाडी बीमाङ्क रकम ५ लाख रुपैयाँको बीमा हिमालयन लाइफमा गरेकी थिइन् । उनको मृत्यु भएपछि कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार