free website hit counter

भदाै २८ गतेदेखि असाेज ३ गतेस्म

beemaadmin
२०७७ भाद्र २८, आईतवार

भाद्र २८ गते इन्दिरा एकादशी, एकादशीश्राद्ध । २९ गते राष्ट्रिय बालदिवस, द्धादशी श्राद्ध । १ गते संक्रान्ती, अमावस्याश्राद्ध, पितृ विसर्जन, विश्वकर्मा पूजा । आश्विन २ गते अधिकमास आरम्भ । ३ गते संविधानदिवस ।

मेष : पारिवारिक वातावरण खलवल्याउन नातेदारहरु पिछा लागेको अवस्था छ, जसले व्यक्तिगत छवि समेत ओझेल्मापार्न सक्छन, सचेत रहनुहोला । यात्राको अवसर सगँै चुनौतिको सामाना गर्नु पर्ने हुन सक्छ । मंगलबार पछिका दिनहरुमा सहजताको महसुशहनेछ । साताको अन्त्यमायात्राको अवसर सगँै चुनौतिको सामाना गर्नु पर्ने हुन सक्छ ।

वृष : तपाईको लगनशिलतालाई भित्रभित्रै मन पराएको अवस्था छ । स्वरोजगार प्राप्तीको निम्तिअनावशक दौडधुप गर्नु पर्ने हुन सक्छ ।मनलाई दरिलो बनाएर गरिएको निर्णय आफनै हितमाहुनेछ । कर्मचारी वर्गहरुको निम्तिअन्यनयाँअवसर आइलाग्ने सम्भावना छ ।

मिथुन : जालझेल गरि आफुलाई प्रभावितपार्न कोसिस गर्नेछन, सचेत रहनुहोला । करियर बनाउन मन मिल्ने साथीको सुझावले महत्वपुर्ण भुमिकानिभाउनेछ । मन लोभ्याउने पहिरनले वाहिरी नजर आफुमाथी पर्नेछ । साताको अन्त्यमाखानपानको फेरबदलले स्वास्थप्रतिकुलहुन सक्छ ।


कर्कट : प्रारम्भ गरिएको व्यवसाय मौलाएर जाने केही समयकुर्नु पर्नेछ । अर्काको काममा धेरै समय खर्चीनु पर्ला जस नपाउन सकिन्छ । भित्री रुपमा रुष्ट भै कामबिग्रने चाहनेहरु अगाडि बढ्न सक्छन । सेतो रंंग तथापश्चिमतर्फको यात्राले आफुलाई प्रफुलितबनाउनेछ ।

सिंह : सामाजीकमान प्रतिष्ठा कायम राख्नगोपनियतामाध्यान पु¥याउनुहोला । जुक्ति बुद्धिको प्रयोजनले समस्या सुल्झयाँउन सकिनेछ ।सोमबार र मङ्गलबार आफन्तहरुसगँमनमुटाव पर्न सक्छ । आर्थिकपक्ष सवलनहुदामनमा नैराश्यताले डेरा जमाउन सक्छ । मन पराएको वाहना गर्नेहरुले झुक्याउन सक्छन समयमै सचेत रहनुपर्ला ।

कन्या ःनयाँ सवारी साधनखरिद गर्ने वातावरण केही समय धकेलिन सक्छ । भावि योजनातर्जुमा गर्न समय खर्चीनु पर्ने अवस्था छ । धन प्राप्ती गर्नका निम्ति पेशाव्यवसायएवं स्थान परिवर्तन समेत हुन सक्छ ।साताको अन्त्यमापारिवारीक सदस्य सहित ंमंगलिककार्यमा उपस्थितीभइनेछ ।

तुला : आम्दानीका राम्रै स्रोत हातलागेतापनिखर्च हुने क्रमलाई रोक्न सकिने छैन । पारिवारीक मन्तान्तरणका बाबजुततपाईको विचारलाई नै अनुमोदनगनुपर्नेछ । सुर्य भगवानकाआराधनाले कार्य सम्पन्न गर्न सहजहुनेछ । सप्ताहन्तमायात्रागर्दा होशियारी अपनाउनुहोला ।

वृश्चिक : कार्यक्षेत्रमाझिनामसिनाव्यवधानहरु आइलाग्न सक्छन । आकस्मिक निमन्त्रणामा सहभागी भै मिष्ठान्न भोजनमा सहभागीहुदाँ स्वास्थको ख्याल गर्नु पर्नेछ ।व्रम्हमूहुर्तमा भगवानको स्मरण योग ध्यानगर्दा मानसिकतनावकमहुनेछ । सुनौलो रंगको पहिरानले उपलब्धिहातपार्ने सम्भावना छ ।

धनु : ठुलो लगानीमाव्यवसायगर्दा नोक्सानपुग्न सक्छ । अग्रजतथा परिवारका अनुभवी सदस्यको सुझावलाई अवलम्वन गर्न सके थप नोक्सानबाट सुरक्षितभइनेछ ।खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ, अधिकपहेला किसिककाफलफुल सेवनले स्वास्थअनुकुलहुनेछ ।

मकर : ससाना त्रुटीहरुलाई अभिभावकले औल्याँउदा मन खिन्नहुनेछ । मेहनतपुर्वक गरिएको काममाअपजस आइलाग्दा निरासाले डेरा जमाउनेछ । प्रेमिकाको सहयोगबाट नसोचेको धन आर्जन गरिनेछ । स्वास्थप्रतिभने हेक्का राख्नुपर्नेछ ।गणेश भगवानको आराधानागर्दा विध्नहरु समाप्तहुनेछन ।

कुम्भ :लामो समय देखी रोकिएकाकार्य पुनः निरन्तरताहुने सम्भावना छ ।हट गर्ने प्रवृतीले पारीवारीक सम्बन्धमाखिचलो उत्पन्न गराउन सक्छ । महंगी बढ्नाले आर्थीक संकट आइलाग्न सक्छ । अवसरको खोजीमा सफलतापार्न केही दौडधुप गर्नुपर्ने हुन्छ ।

मीन : विश्वास पात्रलाई वचनदिदा संयमअपनाउनु होला । होसियार पूर्वक गरेका कार्यबाट प्रर्याप्तआर्थिक लाभ गर्न सकिनेछ । अन्योलकाविचउन्नतीको मार्ग भएतापनिवाहिरी खानपानतथामनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ । साताको अन्त्यमा भैतिक साधनखरिद गर्ने अवसर जुटन सक्छ ।

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार