free website hit counter

मुक्तिनाथ विकास बैंकले १५.५ प्रतिशत लाभांश वितरण गर्दै

beemaadmin
२०७७ पुष २६, आईतवार

काठमाडौं । आव ०७६/०७७ को मुनाफाबाट मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस २५ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
सभाले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन आव २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आव ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४/२५७४ प्रतिशत नगद लाभांश र ११/२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार