free website hit counter

आईएमई लाइफको एजेन्सी म्यानेजर कार्यालय सञ्चालन

beemaadmin
२०७७ फाल्गुन ७, शुक्रबार

काठमाडौं । कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका ६, बकुली बजारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी म्यानेजरको कार्यालय सञ्चालनमा ल्याएको छ ।

सो कार्यालय सञ्चालन भएपछि नयाँ बीमा गर्न, पोलिसी रिन्यु गर्न, प्रीमियम बुझाउन सजिलो हुने बुटवल क्षेत्रीय कार्यालयका शाखा प्रमुख राजेन्द्र पन्थिले बताएका छन् ।

Advertisement
Advertisement

स्थानीय स्तर बाटै शेवा प्राप्त गर्न पाउँदा अन्यन्तै खुसी भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुद्धोधन ६ का वडाध्यक्ष जयशंकर पाठकले बताएका छन् ।

Advertisement
Advertisement

बीमाको महत्व, फाइदा तथा नियमित बचतले भविष्यमा आइपर्ने जोखिम विरुद्धको सुरक्षाको लागि बीमा आवश्यक रहेको बताउदै कम्पनिका लुम्बिनी प्रदेश प्रमुख ऋषिभक्त ढकालले बीमाले नियमित तथा अनिवार्य बचतको बिकास गर्दै आर्थिक क्षति विरुद्धको सुरक्षा प्रदान गर्नेमा जोड दिए ।

सम्बन्धित समाचार