free website hit counter

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

beemaadmin
२०७७ फाल्गुन १५, शनिबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस अघि रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार