free website hit counter

बैंक बिदा सम्वन्धी राष्ट्र बैंकको सूचि

beemaadmin
२०७७ चैत्र १५, आईतवार

काठमाडौं । सरकारले आगामी वर्षका लागि बिदाको सूचि राजपत्रमा प्रकाशित गरेझैं नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले २०७८ सालको बैंक बिदाको सूची सार्वजनिक गरेको छ । बैंकको सूचना अनुसार नयाँ वर्ष, जनैपूर्णिमा, दशै र तिहार लगायत विभिन्न जात र धर्म संस्कृति मान्ने जातजातिहरुको पर्वमा पनि बिदा दिएको छ ।
बैंकिङ कारोबार समय वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १५ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ । त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म रहेको छ भने प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म रहेको छ ।

सम्बन्धित समाचार