free website hit counter

सानिमाको केवाईसी अनलाइनबाटै अद्यावधिक

beemaadmin
२०७७ चैत्र २४, मंगलवार

काठमाडौं । प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावधिक गर्न सक्ने भएका छन् । ग्राहकहरुले बैंकको वेबसाइटमा गएर ‘अनलाइन केवाईसी अपडेट’मार्फत केवाईसी अद्यावधिक गर्न सक्नेछन् । मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आपूmलाई पायक पर्ने शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार