free website hit counter

घट्न गाह्रो मान्ने सुनको भाउ

beemaadmin
२०७७ चैत्र ३१, मंगलवार

काठमाडौं । बढ्दा १ हजार १२ सयले बढ्ने सुनको भाउ घट्न भने गाह्रो मान्छ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलमा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार