free website hit counter

शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न शिफारिस, अन्यत्र स्थानीय तहकै तजबिज

beemaadmin
२०७८ बैशाख ४, शनिबार

काठमाडौं । कोरोना कहरले देश आतंकित बनिरहेको बेला आफ्ना बालबालिकालाई स्कुल पठाउन समेत अभिभावक डराइरहेका बेला सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गर्न छाडिदिएको छ ।

कोरोना आतंक बढेसँगै शहरका कतिपय स्कुलले अनलाइन कक्षा चलाउन थालिसकेका छन् भने सरकारले भौतिक कक्षा सञ्चालन रोक लगाउँदा सबैजसो स्कुल अनलाइन कक्षा सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार