free website hit counter

काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

beemaadmin
२०७८ जेष्ठ २१, शुक्रबार

काठमाडौं। लामो समय कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। विहीबार बसेको मन्त्रिपरिषद बैठकले दोलखाका बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए। उनलाई सरकारले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। हाल गोपाल बुढाथोकी कार्यबाहक अध्यक्ष थिए। बस्नेत हालै भएको पत्रकार महासंघको चुनावमा एमाले निकट प्रेस गणेश बस्नेत समूहबाट महासचिबको उम्मेदवार थिए। बस्नेत लामो समय कान्तिपुर दैनिकमा कार्यररत थिए। पछिल्लो समय उनी अनलाइन पत्रकारितामा सक्रिय छन् ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार