free website hit counter

कोभिडबाट ज्यान गुमाएका बीमितका परिवारलाई सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार २९, मंगलवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीतिम वेदप्रकाश शाहको निधनपछि उनको परिवारलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी वापत २ लाख ५० हजार, किरिया खर्च वापत ५० हजार, बोनश १० हजार ७५० गरी जम्मा ३ लाख १० हजार ७५० रुपैयाँ दाबी भुक्तानी गरेको छ । उक्त रकम वापतको चेक बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले मृतकको श्रीमती सरिता देबीलाई हस्तान्तरण गरेका हुन् । बेद प्रकाश शाहको कोभीडको कारण मृत्यु भएको थियो ।

सम्बन्धित समाचार