free website hit counter

ओरियन्टल इन्स्योरेन्सको नविकरण शुल्क अब खल्तीबाट

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

काठमाडौं । वित्तीय क्षेत्रमा प्रविधिले फड्को मारेको छ । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरियन्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९४७ मा स्थापना भएको ओरियन्टल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार