free website hit counter

कृषि बीमा क्षति मूल्याङकनकर्ता तालिम सम्पन्न

beemaadmin
२०७८ माघ १, शनिबार

काठमाडौं । दाबी भुक्तानी प्रक्रिया सहज बनाई आम मानिसमा बीमाप्रतिको विश्वास बढाउन र आकर्षित गर्न बीमा कम्पनीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् । सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि २०७८ पौष २५,२६ र २७ गते गरि ३ दिन उक्त तालिम सम्पन्न गरेको हो ।१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उक्त तालिममा कृषि विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार