free website hit counter

माओवादीको पक्षमा चेतनको लै लै बरी लै (भिडियोसहित)

beemaadmin
२०७९ बैशाख १७, शनिबार

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा चुनावी प्रचारका गीत संगीत बजारमा आउनेक्रम बढेको छ । कुनै दल विशेषलाई सहयोग गर्ने हिसावले आउने यस्ता गीत संगीतको यतिबेला बाढी नै लागेको छ । यही सिलसिलामा गायक तथा संगीतकार चेतन सापकोटाले आफ्नै शब्द, संगीत र स्वरमा माओवादी जनयुद्धले दिलाएको संघीयता, गणतन्त्र, समावेशीता र सामाजिक न्यायको पक्षलाई गीतमा वर्णन गरिएको छ । मुलुकको व्यवस्था परिवर्तन गर्न सफल माओवादी आन्दोलनलाई अवस्था परिवर्तका लागि आवश्यक रहेको बताइएको छ । गीतमा कलाकाररु सुभाष गजुरेल, रामचन्द्र अधिकारी, कृष्ण ढुंगाना, रामेश्वर बुर्लाकोटी, रश्मी भट्टलगायतको अभिनय देख्न सकिन्छ भने कथा÷निर्देशन उदय सुब्बाको रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार