free website hit counter

पेट्रोलियम पदार्थको मूल्य घट्यो

beemaadmin
२०७९ जेष्ठ २०, शुक्रबार

काठमाडौं । सधैं उकालै लागिरहेको पेट्रोलियम पदार्थको मुल्य घटेको छ । आयल निगमले १० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । सरकारले पेट्रोलियम पदार्थमा लिटरमा लिने १० रुपैयाँको पुर्वाधार कर हटाएपछि १० रुपैयाँले मूल्य घटेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल लिटरको १७० तथा डिजेल १५३ रुपैयाँ पर्ने छ । २ वर्ष अगाडि युवराज खतिवडाले पूर्वाधार कर अन्तर्गत लिटरमा १० रुपैयाँ पेट्रोल तथा डिजेलमा कर लिन थालेका छन् । बाबुराम भट्टराईको पालामा बुढीगण्डकी बनाउने भनेर पेट्रोलियम पदार्थमा यस्तो कर लगाउन थालिएको थियो ।

सम्बन्धित समाचार