free website hit counter

एकै दिनमा १८ सय बढ्दा तोलाको कति पुग्यो सुन ?

beemaadmin
२०८० बैशाख २०, बुधबार

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एकैपटक १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा १ हजार ७५० रुपैयाँले बढेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८१ फाल्गुन ४, आईतवार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार