free website hit counter

सु्नकाे मूल्य हालसम्मकै उच्च

beemaadmin
२०८० बैशाख २१, बिहीबार

 

काठमाडौं । आज सुनको मूल्यमा उच्च बृद्धि भएको छ । बुधबार तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला १२ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ११ हजार २ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार