free website hit counter

ओरिएण्टल इन्स्योरेन्सले दियो राहत कोषमा १५ लाख सहयोग

beemaadmin
२०८१ आश्विन १९, शनिबार

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद योगदान गरेको छ। इन्स्योरेन्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमवापत १५ लाख रूपैयाँको चेक शुक्रबार हस्तान्तरण गरेको हो। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटोन चक्रवोर्ती र नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्लाले संयुक्तरूपमा सहयोग राशीवापतको चेक हस्तान्तरण गरेका हुन् । ओरिएण्टल इन्स्योरेन्स भारत सरकारको स्वामित्व भएको निर्जीवन बीमक हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार