free website hit counter

तोलाकै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं । कात्तिक २५ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उलेख्य बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार ९०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा निरन्तर बढेको सुनको मूल्यमा उलेख्य बढेको हो । त्यस्तै, यस दिन चाँदी तोलामा १०५ रुपैयाँ बढेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार