free website hit counter

बित्तीय अराजकता नियन्त्रण गर्ने चार विधेयक संसदमा

beemaadmin
२०७६ भाद्र २६, बिहीबार

काठमाडौं। बित्तीय अराजकता अन्त्य गर्दै समुद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्यका साथ अर्थमन्त्री डा. युवराज खतिवडाले चार बिधेयक संसदमा दर्ता गराएका छन्। धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन २०७३ लाख संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बिहीबार दर्ता गराएका हुन्।
सो विधेयक छलफल तथा संशोधनका लागि सम्बन्धित समितिहरुमा जाने छ। त्यहाँ आवश्यक छलफलपछि बिधेयकलाई पूर्ण सदनले पारित गर्ने छ। प्रतिनिधि सभासँगै राष्ट्रिय सभाले पनि विधेयक पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयन हुने छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार