free website hit counter

वैशाख ४ गतेदेखि १० गते सम्म

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

वैशाख ६ गते वरुथिनी एकादशीव्रतः ।

मेष : बन्नलागेका कार्यहरु ओझेलमा पर्न सक्छन , धैर्यतापूर्वक निर्णय गर्दा उपयुक्तहोला । सामाजिक सञ्जालबाट मन भित्राकाभावनाआदनप्रदा गरिनेछ । आध्यत्मिकचिन्तनयोग , ध्यानले दुर्भावनाहरु समाप्तहुदै भावीमार्ग पहिल्याउन सहजहुनेछ ।

वृष : सामाजिककार्यले चौतर्फी चर्चित बनाउनेछ । आयआर्जन सम्बन्धिव्यवहारले सताउदा, पारिवारिक खिचातानीबढन सक्छ टाडा रहदाँ नै आफनो कल्याण हुनेछ ।साताको अन्त्यमा स्वास्थप्रति हेक्का राख्दै सुरक्षीत रहनुहोला ।बोलिमाथपप्रभावपार्न सेतो रंगको अनुशरण लाभदायकमानिनेछ ।

मिथुन : जीवनशौलीकमा परिवर्तन ल्याउनखानपानमाविशेष ध्यानदिनु पर्नेछ ।आर्थिक संकट वृद्धि भइमानसिकतनाव देखा पर्न सक्छ ।सामाजिक सञ्जालमार्फत प्रेम प्रस्तावआउन सक्छन।साताको अन्त्यमायोगाभ्यास तथाध्यानक्रियागर्दातनाव मुक्तभइनेछ ।

कर्कट : नयाँयोजनाकार्यन्वयन गर्न कठिनाइ हुनेछ । स्वास्थप्रतिविशेष सजक रहनुपर्नेछ । कुनै क्षेत्रबाट पनिलाभहुने छैन । परिचितमित्रतथाआफन्तबाट समेत सहयोग नपाइएला । पारिवारिक विवादबाट टाडा नै उपयुक्तहुनेछ ।

सिंह : विपन्नसमुदायमाझ सहयोगीभुमिकानिर्वाहगर्दा आफनो परिचयमाथिजानेछ । समाजिक सञ्जालमाआफुले गरेका कार्यले चर्चा बटुल्नेछ । साताकोे अन्त्यमा पेटतथा सम्बन्धीसमस्याले खर्च गराउला । साताको अन्त्यमाअध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

कन्या : प्रतिकुल परिस्थितिमाफाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै प्रतिष्ठा दिलाउन सक्छ । परोपकारी कार्य देखाएर धेरैको प्रशंसा बटुल्न केहि समय लाग्नेछ ।साताको अन्त्यमाभेट्न आउने मित्रसँग सावधानीअपनाए वेशै होला ।

तुला : योजनाहरु आंशिक रुपमा ढिला सुस्तिहुनेछ । घरभित्र बसि नयाँयोजनाबनाइनेछ।सामाजिक दुरी कायमगरि समाजसेवागर्दा हेक्का राख्नुहोला । तत्काललाई समस्या देखिएपनि निरन्तरको प्रयासले सहि मार्ग पहिल्याउन सकिनेछ ।स्वास्थप्रति सजकताअपनाउनुहोला ।

वृश्चिक : पारिवारीक खिचातानीले भै सकेको कार्य पनिओझेलमा पर्न सक्छ ।स्वास्थयको ख्यालगर्दै समय अनुरुपसावधान रहनुहोला ।ढिलै भएपनि जटिल कार्यद्धरा प्रतिष्ठा प्राप्तहुनेछ ।सप्ताहन्तमापारिवारिक सहमतिबाट तय भएको मंगलिककार्यको तिथिमितिपछि सारिनेछ ।

धनु : मित्रहरुसगँभेटघाट तथा भ्रमण गर्न अझकेहीसमय कुर्नु पर्नेछ ।घरायसीव्यवहार संञ्चालन गर्ने जिम्मेवार आइलाग्न सक्छ । सामाजिकभलो हुने कार्यमा शरिक हुदाँ मन पराउने साथी भेटिने सम्भावना देखिन्छ ।असहज परिस्थितिबाट उम्कनथप धैर्यताको जरुरी पर्नेछ ।

मकर : सामाजिक सञ्जालबाट मन भित्राकाभावनाआदनप्रदा गरिनेछ ,विचार पुर्याएर निर्णय गनुहोला ।ज्येष्ठ व्यक्तिको सुझाव संकलन गरि अघि बडे आफु सुरक्षितभइनेछ ।साताको अन्त्यमासानातिना घरायशीकाममाअल्झिएर महत्वपुर्ण कार्य छुट्न सक्छन सचेत रहुपर्नेछ ।

कुम्भ : साताको सुरुमा इष्ट मित्रबाट टाढै रहदाँउपयुक्तहुनेछ ।नयाँ रचनात्मककामगर्नेउत्साहजाग्नेछ ।सामाजीककार्य गर्ने अवसर मिल्नेछ । स–साना त्रुटिहरुले मर्यादमाउथलपुथलल्याउन सक्छ ।मन पराउने साथीले दोहोरो कुरा गरी नैरास्यताउत्पन्न गराउन सक्छ ।

मीन : आत्माबल बढे तापनि समयले साथ नदिन सक्छ ।प्रशंसकहरुले आलोचना गर्न सक्छन , कम बोल्दा उपयुक्त भइनेछ ।सञ्चार माध्यमद्धार साथीभाइमाझनयाँ योजनाबनाइनेछ ।साताको अन्त्यमापहेलो रंगको प्रयोगले निराशाउत्साहमा परिणत हुनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार