free website hit counter

बहराइनमा थपियो २७ नेपालीलाई कोरोना संक्रमण

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

एजेन्सी । रोजगारी तथा व्यापारका सिलसिलामा विश्वभर छरिएर रहेका नेपाली कोरोना संक्रमणमा परेका समाचार आइरहेका छन् । यही सिलसिलामा बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको नेपालीको संख्या ४९ पुुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।
बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भएको छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार