free website hit counter

धरानका अमर दुवईमा कोरोनाकासँग हारे

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । कोरोना संक्रमणबाट धरानका स्थायी घर भइ बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका अमर वान्तवाको ज्यान गएको छ । एक साता अघि कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहको परिवारलाई बताएका अमरको उपचारकोा क्रममा दुबई स्थित अमेरिकन अस्पतालमा निधन भएको बताइएको छ । मृतक राईका श्रीमती र छोरी रहेको बताइन्छ ।

सम्बन्धित समाचार

बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

कक्षा १२ को परीक्षा नरोकिने

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ बैशाख ९, मंगलवार