free website hit counter

आफ्नै पूर्व प्रमुखविरुद्ध प्रहरीले के लिन्थ्यो उजुरी

beemaadmin
२०७७ बैशाख १४, आईतवार

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले आफ्नै निवर्तमान प्रमुख सवेन्द्र खनाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ विरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ ।
उजुरी दिन हुलै बाँधेर पुगेका जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए । तर परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् । डीएसपी कृष्ण चन्दले यहाँ मुद्दा दर्ता गर्न मिल्दैन महोत्तरी जानोस् भन्ने जवाफ दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार