free website hit counter

चिताको शव एकाएक प्रहरीको कब्जामा

beemaadmin
२०७७ जेष्ठ १३, मंगलवार

काठमाडौं । प्रहरीले शंखरापुर नगरपालिका २ पटापस्थित घाटमा चितामा राखिएको शवलाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो १५ वर्षीय किशोर सुनबहादुर तामाङले आत्महत्या गरेको भन्ने जानकारी प्रहरीलाई नदिएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो। हिजो आत्महत्या गरेको भन्ने खबर बेलुकी सात बजे पाएको झुण्डिएको नदेखेको प्रहरीले बताएको छ । घरबाट सुसाईड नोट पनि फेला परेको छ। तामाङले सुसाइड नोटमा आफू मर्न गएको र आफ्नो सम्पत्ति जेठो दाइलाई दिन आग्रह गरेका थिए। तर प्रहरीले घटना नदेखेको भएकाले यसबारे थप अनुसन्धान बताएको छ । साथै तामाङले पारिवारिक समस्याका कारणले आत्महत्या गरेको हुन सक्ने निरीक्षक पन्थीले बताए। उनको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोष्टमर्टम भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार