free website hit counter

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

beemaadmin
२०८१ जेष्ठ १४, सोमबार

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८० सय रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

एक महिनामा ९२ हजार पर्यटक नेपालमा

beemaadmin
२०८२ माघ १९, सोमबार

नेपाल आयल निगमले आईपीओ जारी गर्ने

beemaadmin
२०८२ पुष २७, आईतवार

सुनको मूल्य घट्यो

beemaadmin
२०८२ श्रावण ९, शुक्रबार

घट्यो सुनको मूल्य

beemaadmin
२०८२ जेष्ठ ९, शुक्रबार