free website hit counter

इटहरी नगरपालिकाले गुमायो दुई जनप्रतिनिधि

beemaadmin
२०७७ बैशाख ४, बिहीबार

काठमाडौं । इटहरी उपमहानगरपालिकाले डकडाउनको अवधिमा दुई जना जनप्रतिनिधि गुमाएको छ । वडा नं. १ का अध्यक्ष विष्णुलाल चौधरीको वैशाख ४ गते ५५ वर्षको उमेरमा निधन भयो भने यसअघि वडा नं. १० की दलित महिला सदस्य दुलया ऋषिदेवको ६३ वर्षको उमेरमा चैत २१ गते निधन भएको थियो । दुई जनप्रतिनिधिको निधनमा नगरपालिकाले शोक वक्तव्य जारी गरी शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ भने मृतआत्मको चिरशान्तिको कामना गरेको छ ।

सम्बन्धित समाचार