free website hit counter

सिटिजन लाइफमा रोजगारीको अवसर

beemaadmin
२०७८ भाद्र ६, आईतवार

काठमाडौँ । कोरोना कहरले विश्व अर्थतन्त्र तहसनहस बनाएको बेला रोजगारी गुमाउनेको संख्या बढेकोबढ्यै छ । कोरोना कहरको यही अत्यासबीचमा पनि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ ।

 

कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले आफ्नो भइरहेका विभिन्न सातै प्रदेशका लागि शाखा र उप–शाखा ईन्चार्चका सातै प्रदेमा कर्मचारीको माग गरेको छ ।

 

त्यस्तै सेल्स एक्जेटिभेटका लागि पनि कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र इमेल मार्फत दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

(हेर्नुहोस् सूचना)

सम्बन्धित समाचार