मेष : रोकिएकाकामबन्नाले उत्साहजाग्नेछ । आर्थिक पक्ष सवल रहनुका साथै भैतिक सुखका साधन जुटनेछन । आफनाकालागि गरिएको प्रयत्नले दिगो फाइदादिलाउँनेछ ।स्वादिष्ट भोजनको आन्नदपाइनेछ । मित्रता र प्रेमको गाँठो कसिन सक्छ । सप्ताहन्तमातपाईका विशेष प्रस्तावलाई साथीहरुले अनुमोदन गर्नेछन ।
वृष : इच्छाएको जिम्मेवारी प्राप्तहुदाँथप मेहनतको खाँचो पर्नेछ । विपक्षीले आफना त्रुटिलाई औल्याउन सक्छन सकरात्मक रुपमाकमजोरीलाई आत्मासात गर्न सक्दाउचाइमापुगिने छ । विदेश भ्रमणमा सहभागीहुदाँअवसर र चुनौतिदुवै आइलाग्न सक्छ । खराब नियतभएकाहरुबाट टाडै रहि प्रतिष्ठा जोगाउनप्रयास गर्नु होला । सेतापहिरन अवलम्बनगर्दा सानो मेहनतले सहि मार्ग पहिल्याउन सहजहुनेछ ।
मिथुन : होशनपुर्याइ निर्णय गर्दा ससाना कुराहरुमाआलोचितहुनु पर्नेछ । त्यसैले आफनो मर्यादामा चोट पुग्न सक्छ । नयाँअवसरमा प्रतिस्पर्धा गर्दा सफलताहात पर्न सक्छ । कर्मचारी वर्गले यो साताविशेष ध्यान पुर्याउनु पर्नेछ । नयाँमित्रहरु आफुप्रतिआर्कषित हुदाँ संयमतातथाबोलिको मधुरताले नै उचाइमा पुर्याउने छ ।
कर्कट : सातामा सुरुका दिनहरु मनोरञ्जनात्मकहुनेछन । मध्यतिर घरायसीतथाअफिसयलदुवै तर्फको बोझिलो कार्यभार आइलाग्न सक्छ । पारिवारीक सदस्यहरुले मन दुखाइमा हेक्का राखी साथदिएमाउचितहुनेछ । पुर्खाको धन खर्च गरेर सवारी साधन खरीद गर्ने अवसर जुटने सम्भावना छ । साताको अन्त्यमाचिसोबाट टाडै रहदा वेश हुनेछ ।
सिंह : साथीहरुसगँ भ्रमणमा रमाउँदाखर्चको भार थपिनेछ । अभिभावकको बचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । नम्र भै जीम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्याउनेछ । शारिरिक आलस्यताले महत्वपुर्ण काम छुटन सक्छ , समयको ख्याल गर्नु पर्नेछ । खानपानतथाभोज भतेरमा सामेल हुदाँ स्वास्थप्रतिध्यानदिनु पर्नेछ ।
कन्या : अधुरा रहेकाकतिपयचाहाना पुरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमाप्रभुत्वजमाउन सकिनेछ । रोकिएकाकार्यहरुको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्नगर्दा ढिलाइ नगर्नु होला , पछि परिनेछ । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधनचलाउँदा संयमताअपनाउनु पर्नेछ ।
तुला : प्रलोभन देखाउनेहरुसगँ सचेत रहनुहोला प्रतिफलहातपर्ना ठुलै प्रयत्नगनुपर्नेछ । सोचेजस्तै नतिजाप्राप्त गर्न इटाँ रंगको पहिरन रोज्नु होला । वृद्धवृद्धा तथाअपांगहरुको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । मेहनत गरी रचनात्मककार्य गर्दा अरुको मन जित्न सकिनेछ । जोडी नम्बरको सवारी साधनचलाउँदा सहजमहसुशहुनेछ ।
वृश्चिक : आफनो नामबाट अरुले फाइदा उठाउन सक्छन । परिस्थितिसगँ सम्झौता गर्नु पर्दा मन खिन्न रहनेछ । सोमबार देखीशुभचिन्तकहरुको साथ र विद्धवानहरुको सहयोग जुट्नेछ । जीवनशैलिमा परिर्वतनल्याउनलगनशीलताको जरुरत पर्नेछ । अभिव्यतिmकलामानिखार आउनुका साथै सिर्जनशील रचनाले धेरैको मन लोभ्याउन सकिनेछ । विशेषउपहारका साथ साथीहरु भेटन आउन सक्छन ।
धनु : कार्यमा ढिलाइ भएपनि सहि मार्ग पहिल्याउन सकिनेछ । मेहनतगर्दा धनआर्जन गर्न सकिनेछ । कलातथा साहित्यमा मन रमाउँनेछ बोलीको प्रभावले अरुलाई मन्त्रमुग्धबनाउन सकिनेछ । हट गर्नेबानीले परिवारमा मनमुटाब ल्याउँन सक्छ । परिस्थतिलाई बेवास्था गर्नले व्यवहारीक झमेला आइलाग्न सक्छ ।
मकर : रचनात्मककाम गरेर पुरानो पद्धतीमा सुधार ल्याउन सकिनेछ । कामको सन्दर्भमा बिशिष्ट व्यतिहरुसगँमित्रता बढ्नेछ । खर्च गरे अनुरुपपैत्रिक सम्पत्तिको उपयोग गरि थपफाइदा उठाउन नसकिएला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ ।
कुम्भ : सामाजीक क्षेत्रमा नेतृतवदायीभुमीकाआइलाग्न सक्छ । साथि संगिमाझचर्चित भइनेछ । नयाँअवसर हातलाग्ने सम्भावना छ । बोलिमाथपप्रभावपार्न सुनौलो रंग हितकर हुनेछ । मनोरञ्जनमा सहभागीहुदाँचिसोको ख्याल राख्नुपर्नेछ । घरायसीव्यवहारमा टाडा रहनु नै उचितहुनेछ ।
मीन : दैनिककार्यहरु ओझेलमा पर्न सक्छन त्यसमातदारुपताको जरुरत पर्नेछ । तपाईप्रति साथिहरुले आर्थिक सहयोग तथा सापटीको अपेक्षा राखेका छन । परिस्थितिलाई अनुशरण गरी अधि बढ्नु होला । साताको अन्त्यमा विशिष्ट व्यक्तिसगँको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । पहेला वस्त्रको पहिरनबाट उन्नतीको मार्ग पहिल्याउन सहजहुनेछ ।