मंसिर २१ अन्तराष्ट्रिय नागरिक उड्डयनदिवस । मंसिर २४ गते विश्वमानवअधिकार दिवस ।
मेष ः बैचारीक मत्तान्तर रहे पनि मान्यजनको सुझाव आत्मसात् गर्नु उचित हुन्छ । सामाजिक कार्यमा सहभागी भै जस आफनो पोल्टामा पार्न सकिनेछ । कला साहित्यको क्षेत्रमबाट बढि लाभ हासिल गर्न सकिनेछ । सेता रंग तथा तरल पदार्थको व्यवसायबाट लाभलिन सकिने छ । नयाँ मित्रसगँको भलाकुसारीले प्रेम अंकुरित हुनसक्छ ।
वृष ः विदेश यात्राले आकस्मिक लाभ दिलाउनेछ । आफ्नो मेहनतएवं लगनशिलतालाई राज्यले मुल्यांकनगर्दै नयाँ अवसर समेत हात पर्ने सम्भावना छ । टाढिएका मित्रहरुले विश्वास गर्ने वातावरण बन्दैछ ।सवारी साधनखरिद गर्ने महुर्त नजिकिदैछ । स्वास्थप्रति वेवास्थान गर्नुहोला ।
मिथुनः स–साना समस्यामन मिल्ने साथिको सहयोगबाट निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमागर्दा समय खर्चनु पर्नेछ । स्थान परिर्वतन गरी सञ्चालितव्यवसायले उचाइमा पुर्याउने सम्भावना छ । घरायसी व्यवहारमा संलगननभएकै उपयुक्त हुन्छ ।साताको अन्त्यमा टाडा रहेका पाहुनासँग मनोरञ्जनमा सहभागिभइनेछ ।
कर्कटः विपक्षीले स–साना कमजोरीलाई औल्याउँदा परिणम आफ्नै पक्षमाआउनेछ । हतारमागरिएको कामले हानि पुर्याउने हुँदा धैर्यतामा जा्ेड दिनुहोला । नयाँ तथा पुराना दुवै कामबाट लाभप्राप्तहुने नै देखिन्छ । स–परिवार धार्मीक कार्यमा सहभागिहुँदैमठमन्दिरको भ्रमण गरिनेछ । पुरानाकाम परिणममुखि भई आर्थिक लाभको शुभ समाचार प्राप्तहुनेछ ।
सिंह : साथीहरुको भनाइमा भर पर्दा थपआर्थिक संकट बेहोनुपर्ने हुन सक्छ तसर्थ साथिहरुबाट सतर्क रहनुहोला ।अभिभावकको सुझाव बेगर आर्थिक कारोबारनगर्दा नै सुरक्षितभइनेछ । प्रेम प्रस्ताव राख्नेहरुप्रशस्त भेटिनेछन् । यो साता इष्ट मित्रबाट टाडै रहनुहोला ।
कन्या : शुभ समाचारले साता अनुकुल रहनेछ । बोलिको मधुरताले विशिष्ट व्याक्तिबाट पुरस्कृत तथाहौसला प्राप्तहुनेछ । आर्थिक क्षेत्रमाप्रभुत्वजमाई सोचेजस्तै लाभलिन सकिनेछ ।अभिभावकले आफनाभनाइ नसुन्दाँ मनमा चोट पुग्न सक्छ । इच्छा बेगरै बाध्यात्मक निमन्त्रणमा सहभागिहुदाँ धन खर्च गर्नुपर्नेछ ।
तुला : ठुलाबडाको सुझाव अवलम्बन गर्दा नै आफ्नो हितमाहुनेछ । दिर्गकालिन आम्दानिको बाटो पहिल्याउन केही समय कुर्नु पर्नेछ । मङ्गलबार पछिका दिनहरु क्रमिक रुपमा अनुकुल हुनेछन । प्रेमिकाको अनुरोधलाई सहजै स्विकार्दा विशेष फाइदाहुनेछ । पाचन प्राणलीमा हुने गडबडीबाट सावधानी अपनाउनु होला ।
वृश्चिक : नातेदारहरुले कारेवारमा ढिलाइ गर्दा व्यवहारीक कठिनाइको सामना गर्नुपर्ला । अचानक साथिको मन परिवर्तन हुदाँ आफुलाई मर्का पर्नेछ । परिणममुखि कार्य सम्पन्न गर्न अझ केही समय कुर्नुपर्ने हुन्छ । मनोरञ्जनमा संलग्नहुदाँ वाद विवादबाट टाडै रहनुहोला । पहेलो रंगको प्रयोगले कार्यक्षेत्रमा अपजस हुनबाट जोगाउने छ ।
धनु : बोलीको प्रभावले अरुलाई मन्त्रमुग्धतुल्याउन सकिनेछ । हठ गर्नेबानीले परिवारमा मनमुटाब ल्याउँन सक्छ । परिस्थतिलाई बेवास्था गर्नले व्यवहारीक झमेला आइलाग्नेछ । काममा ढिलाइ भएपनि सहीमार्ग पहिल्याउन सकिनेछ । सामन्य स्वास्थ बाधा भए पनि शारिरीक दुर्वलता देखा पर्नसक्छ ।
मकर : सोचे अनुरुपकार्य सम्पन्न हुदाँ जाँगर बढ्नेछ । सेयर तथा वित्तिय क्षेत्रमा लगानी गर्न विलम्ब नगर्नुहोला । खानपानमा होस नपुर्याउँदा परिवारका सदस्यहरुमा स्वास्थसम्बन्धी समस्या देखा पर्न सक्छ । व्यवसायमा सहयोगका हात बढ्नाले आर्थिक हैरानी पर्ने छैन ।
कुम्भ : अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने हुन्छ । होस नपुर्याइ गरेका स–साना कुराले मर्यादामा चोट पुग्न सक्छ । भिडभाडमा यात्रा गर्दा धनमाल जोगाउने चेष्ठा गर्नुहोला । महंगी बढ्नाले बढि धन राशिखर्च गनुपर्ने अवस्था आइलाग्न सक्छ । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ । बिजोडी नम्बर फाप्ने देखिन्छ ।
मीन : परिचित मित्रहरुले दिएकाउपहार देख्दा वरिपरीका छिमेकीहरुले समेत छक्कपर्ने छन् । नसोचे मित्र आफुतर्फ आकर्षित भै रोकिएको कामको गाँठो फुकाउन सहयोग गर्नेछन्, खर्च गर्न कन्जुस्याँइ नगर्नुहोला । वृद्धवद्धा तथा अपाङ्गगप्रतिको सकरात्मक उचाइमा पु¥याउनेछ । प्रेमको प्रस्ताव आइलाग्दा हेक्का राखी निर्णय गर्नुहोला । साताको अन्त्यमा गरिएका भ्रमणले थपउर्जा प्राप्त दिलाउनेछ ।