free website hit counter

वैशाख १२ गतेदेखि वैशाख १८ गतेसम्म

beemaadmin
२०७७ बैशाख १२, शुक्रबार

वैशाख १३ गते परशुराम जयन्ती । १४ गते अक्षय तृतिया।

मेष : समाजसेवातर्फ आकर्षित हुदाँ सामाजिक दुरी प्रति हेक्का राख्नुहोला । योजनाहरु आंशिक रुपमा पुरा हुनेछन । मनको उत्साहभयमा परिणत हुन सक्नेछ । सामाजिक सञ्जालबाट साथीभाइबिचनयाँ योजनाबनाइनेछ । साताकाअन्त्यमा स्वास्थप्रति सजकताअपनाउनुहोला ।

वृष : काम देखाएर धेरैको प्रशंसा बटुल्न केहि समय लाग्नेछ । प्रतिकुल परिस्थितिमाफाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै प्रतिष्ठा दिलाउन सक्छ । कार्य व्यवस्थापनमा समस्या देखिएपनि निरन्तरको प्रयासले सहि मार्ग पहिल्याउन सकिनेछ ।

मिथुन : आफु भित्रभ¬एको स्वाभाव परिवर्तन गरी समय अनुकुलचल्न सके आर्थिक पक्ष सुध्रिढ हुदै जानेछ । आर्थिक संकट वृद्धि भइमानसिकतनाव देखापर्न सक्छ,योगाभ्यास तथाध्यानक्रिया गरी मुक्तभइनेछ । सप्ताहान्तमाखानपानमाविशेष ध्यानदिनु पर्नेछ ।

कर्कट : नयाँकार्य योजनाकार्यन्वयन गर्न कठिनाइ हुनेछ । स्वास्थप्रति सजक रहनुपर्नेछ । कुनै क्षेत्रबाट पनिआकस्मिकलाभहुने छैन । परिचित मित्रबाट समेत सहयोग नपाइएला । पारिवारिक खिचातानीबाट टाडा नै उपयुक्तहुनेछ । साताको अन्त्यमा समय सुधारोन्मुखहुनेछ ।

सिंह : खानपानलेशारिरिक कमजोरी तथाआलस्यतामहशुस हुन सक्छ ।परिणाममुखि कार्य सम्पन्न गर्न केहि ढिलाई हुन सक्छ ।कार्य क्षमतामाउचितव्यवस्थनपननहुदाँससानात्रुटीहरुआउनालेमर्यादामाआचँ पुर्याउन सक्छन् , कार्य सम्पादनगर्दा विशेष होशियार अपनाउनु नै उत्तमहुनेछ ।

कन्या : समाज सेवा , धर्मकर्मतथायोग ध्यानले मानसिकतनावसमाप्तीहुँदै भाविमार्ग पहिल्याउन सहजहुनेछ ।विदेशीमित्रहरुसगँसाझेदारीमास्वदेशमै कृषि क्षेत्रमालगानी गरी थपआम्दानीको मार्ग पहिल्याउन मत मिल्नेछ । सोचेका योजनाहरु आंशिक रुपमा पुर्ण हुनेछन ।

तुला : दैनिककार्यहरु ओझेलमापर्दाआर्थिक अभावसिर्जना हुन सक्छ ।होश नपुर्याइ निर्णय गर्दा ससाना कुराहरुमाआलोचितहुनु पर्नेछ ।आफनो नामबाट अरुले फाइदा उठाउन सक्छन। सोमबार देखीशुभचिन्तकहरुको साथ र विद्धवानहरुको सहयोग जुट्नेछ ।

वृश्चिक : विपन्नआर्थिक समुदायमाझ सहयोगीभुमिकानिर्वाहगर्दा आफनो परिचयचर्चित बनाउन सकिनेछ ।कृषितथापशु व्यवसायमालगानीगर्दा खेर्र जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताकोे अन्त्यमानशातथा पेट सम्बन्धी वेदनाले खर्च गराउला ।

धनु : सरकारी तथानिजी क्षेत्रमाकार्यरत कर्मचारीलाई कुरा लगाउनेले सताउनेछन । अरुको योगदानलाई वेवास्थागर्दा आफु पछि परिएला । साथीभाइलाई उत्प्रेरणा जगाउदै सामुहीकलगानिमागर्न अग्रसर भइनेछ ।साताको अन्त्यमाविशेष व्यिक्तिबाट जुक्तिबुद्धि लिएसमस्याको गाँठो फुक्न सक्छ ।

मकर : साताको सुरुमा समाजसेवातर्फ आकर्षित भइनेछ ।काममा ढिलाइ भएपनि सहीमार्ग पहिल्याउन सकिनेछ । समय अनुरुपसहयोगीहातहरु तपाईप्रति बढि रहेकाअवस्थाभएतापनिरोकिएको छ , भावनाबुझने प्रयत्न गर्नुहोला । परिवारका सदस्यहरुको मन दुखाइमा हेक्का राखी साथदिनु उचित हुन्छ ।

कुम्भ : सामाजिक सक्रियतामा सहभागीहुदाँ परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । नयाँतथा रचनात्मककाम गर्ने उत्साहजाग्नेछ ।सामान्यबाधाभएपनिजलएवं फलको सेवनले स्वास्थअनुकुलबनाउन सकिनेछ । साताको अन्त्यमा सुर्य देवको आरधना गर्नाले स्वास्थतथा समृदिको ढोका खोल्नेछ ।

मीन : ठुला बडा व्यत्तिसगँको समागमले नौला कुरा सिक्ने अवसर मिल्नेछ ।मौसम प्रतिकुलहुदाँ स्वास्थमाध्यानदिनु होला ।साताको अन्त्यमानियमितशारिरीक व्यायामतथा योग गर्नाले एवं पहेलो रंगको परियोजनबाट शारिरीक तथामानसिकउर्जा प्राप्त गरिनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार