आश्विन १० गते अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । ११ गते पद्मिनी एकादशीव्रत, विश्व पर्यटन दिवस । १२ गते विश्व रेबिज विरुद्ध दिवस ।
मेष : अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ, संयमताका साथ निर्णय गर्नु उचितहुुनेछ । मेहनत, कर्मठ, लगनशिलताले प्रतिष्ठा दिलाउने छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउनथप मेहातको आवश्यकता पर्नेछ । घरायसीव्यवहारका कार्यमा संलग्न नभइ टाढा रहनु होला ।
वृष : लगनशीलताले विविधअवसर प्राप्तहुनेछ । मनमिल्ने साथीको सुझावलाई विश्वास गर्नाले पछि परिएला । आफ्नो कार्य दक्षताको चौतर्फि प्रशंसा हुनेछ । चुरो कुरा पत्तालगाई असहज परिस्थतीको सामना गर्न सकिनेछ । साताको अन्त्यमायात्रागर्दा स्वास्थप्रति हेक्का राख्नुहोला ।
मिथुन : आफ्नाे सृजनशिल रचनाले प्रेमिकाको मन जित्न सक्नुहुनेछ । इष्ट मित्रबाट प्राप्त सुझाबले भलाई गर्नेछ । पुरुषार्थद्धारा गरिएका सेवाले उचाइमा पुर्याउने छ । निलो पहिरनले कार्य क्षेत्रमाविशेष लाभ पुर्याउने छ । साताको अन्त्यमाधार्मीक कार्यमा शरिक भइनेछ ।
कर्कट : रोजगारीकानयाँ क्षेत्रहरू पहिचान गरी लाभलिन सक्नुहुनेछ । मित्रको सहयोगबाट हौसला प्राप्तहुनेछ । प्रलोभन देखाउनेबाट टाडा रहदै प्रतिष्ठा जोगाउनुहोला । मनोरञ्जनात्मक क्र्रियाकलापमा सहभागीहँुदाविवेक पुर्याउनु पर्नेछ । साताको अन्त्यमासरोकार नभएकाकार्यले फजुलखर्च बढाउने छ ।
सिंह : झन्झटिला कार्यहरू आइलाग्दामनमा निराशले डेरा जमाउन सक्छ । योग ध्यानएवं शारीरिक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्याउनेछ । कुरा कमगर्दे गहकिलो मेहनत गरे सार्थक उपलब्धिहातपार्न सकिनेछ । प्रेमीकको झुटो आशवासनमापर्दा क्षतिव्यवहर्नु पर्ने हुन सक्छ ।
कन्या : पराक्रमको प्रशंसा हुनुका साथै आफ्नो कामको सर्वत्र मुल्यांकनहुनेछ । प्रेमि प्रेमिकाबिचविवादउत्पन्नहुन सक्छ ।कार्य सञ्चालनमाआईलागेका वाधाहरूथोरैफुकुवाभएतापनिमानसिकपिडाले भने सताइरहनेछ । सुनौलो रंग प्रेरणादायी सावितहुनेछ । साताको अन्त्यमा घरायसीव्यवहारमा समय व्पतितहुनेछ ।
तुला : नयाँव्यवसाय शुरुआत गर्न साझेदारी बिच मत मिल्ने छ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन् सचेतनाले आफ््नो हितहुनेछ । यूवायूवतीमाझ नौलो चर्चित परिचयदिन सकिनेछ । अनावश्यकमनोरन्जनतथाभोजभतेरमा सहभागिहुँदा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
वृश्चिक : तपाईको निर्णय क्षमताले विभिन्ननयाँअवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धाबाट सफलाको इनामप्राप्तहुनेछ । आवेशबाट गरिएकाकार्यले परिणामको नजिकपुग्न कठिन हुने छ । पहेला रंगहरूको प्रयोग गर्नाले शुभ संकेत प्राप्तभई पश्चिमतर्फको यात्रालाभदायक देखिन्छ ।
धनु : नयाँ क्षेत्रमाकम बेश लगानी गरे फाइदा नै होला । आफ्न्ततथाअभिभावकको सुझावले तपाईलाई व्यवहारीक बन्न प्रेरणा दिनेछ । सभा, सम्मेलन तथातालिममा सहभागीहुने वातावरण सृजनाहुन सक्छ, जसमाआफ्नो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ ।अर्कालाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ ।
मकर : गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्धत गर्नेछ ।कार्य क्षेत्रकाझिनामसिना झन्जट भने रहिरहन सक्छन्, धैर्यताले उमुक्तिपाइनेछ । ससाना त्रुटिलाई प्रेमिकाले अौल्याँउदा पे्रममातुषारो लाग्न सक्छ ।निलो रंगको पहिरनले उर्जा प्राप्त भै कार्य सम्पन्न गर्न सहजहुनेछ ।
कुम्भ : सरकारी कर्मचारीले कार्य सम्पन्नगर्दा विवेक पुर्याएरमा झमेलाहरू स्वतःनिर्मुल हुनेछ । प्रतिष्ठा र पदोन्नतीको अवसरलाई चुनौतिको रुपमाआत्मासातगर्नाले नयाँउचाइमापुगिनेछ । मन पराउनेसगँकमबोलेमा नै उपयुक्तहुनेछ । खरानी रंगको पहिरानले आर्शिवादबर्षाउने छ ।
मीन : आकर्षक पहिरनले अरुको मन लोभ्याउन सकिनेछ । रोकिएकाकार्यमा पुनःप्रयत्नगर्दा सफलताप्राप्तहोला । पाहुनासगँ रमाउदै विशेष परिकारको आन्नदलिनपाइनेछ । लगानीले गतिलो आम्दानीहातलागााउनेछ । साताको अन्त्यमा राजनितिक क्षेत्रमा सहभागीहुने अवसर जुट्नेछ ।