४ गते दर खाने दिन । ५ भाद्र हरितालिकातीज । ७गते गणेश चतुर्थी व्रतः । ७गते ऋषिपञ्चमी । १० गते गौरा पर्व ।
मेष : आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमापर्नाले मनमा चोट पर्न सक्छ । सामाजीकतथा परोपकारी क्षेत्रमाधनखर्च गरिनेछ । सेता रंगको प्रयोगले निराशाउत्साहमा परिणत हुनेछ । साताको अन्त्यमाअन्नदान गर्न सके तनावबाट पूर्ण मुक्तभइनेछ ।
वृष : साथीभाइतथाआफन्तबिचसामाजिक दुरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ । समाजमाअफबाप फैलाउनेप्रति सजक रहनुहोला । बन्नलागेका कार्यहरु ओझेलमा पर्नेछन विवेक तथा धैर्यतापूर्वक निर्णय गर्दा उपयुक्तहोला । साताको अन्त्यमाखानपानतथा स्वास्थप्रति सजकताअपनाउनुहोला ।
मिथुन : देखासिकी गर्नेहरु भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचनदिदाँप्रतिकुल परिस्थितिआइलाग्न सक्छ । हरिया रंगहरु अवलम्बन गर्न सके चुनौति सामना गर्न सहजहुनेछ । नयाँकार्य क्षेत्रहरु पहिचान गरी सफलता समेत हातपारिनेछ ।
कर्कट : पारिवारिक विरोधकाबाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षागर्दै मंगलिकमुहुर्त तय हुन सक्छ । त्यही निर्णयले नै आफ्नो जीवनलाई निर्धारित गर्नेछ । सोमबारपछि आर्थिक समस्याबाट पार पाइने सम्भावना छ । साथीभाइले पनि सहयोग गर्ने तत्परता देखाउनेछन ।
सिंह : विदेशबाट फर्किएका साथीभाईसगँको भेटघाटमा नौलो जानकारी पाइने छ ।मन पराउनेसगँ सावधानीव्यवहारले नै सार्थक परिणाम दिलाउनेछ । अभिभावकको सुझावतथा सल्लाहआत्मासातगर्दा धनअभावले पिरोलिनुपर्ने छैन । साताको अन्त्यमा रातो रंग प्रयोग गर्दा नयाँअवसर सामु प्रतिस्पर्धा गर्न सहजहुनेछ ।
कन्या : आफन्ततथाअभिभावकको निगरानीले तपाईलाई व्यवहारीक बन्न प्रेरणा दिनेछ । ठुला खाले योजनालाई परिणाममुखी बनाउन प्रेमिकाले तन मन र धनले सहयोग गर्नेछिन । मन मिल्ने मित्रहरुको सुझावआत्मासात गर्न सक्दाउचाइमा नै पुग्निेछ । साताको अन्त्यमा परिवारजनको मंगलिककार्यमा सहभागीहुनपाइनेछ ।
तुलाः आफनो कार्यले नाम र दाम कमाउन सकिनेछ ।मान्यजनको सहयोगबाट मंगलिककार्यको तिथि छिनोफानो हुने सम्भावना छ । साथीभाइको सहयोगबाट व्यवसायमा सफलतामिल्नेछ । मौसमी फेरबदलबाट देखा पर्ने शारिरिक थकानप्रति सचेत रहुनुपर्नेछ ।हरेक कार्यमा बेवास्था गरियो भने त्यसले थप संकट निम्त्याउन सक्छ ।
वृश्चिक : रोजगारीको स्थानपहिचानगर्दा नयाँ क्षेत्रबाट नै लाभलिन सक्नुहुनेछ । सरोकार नभएकाविषयप्रतिझुकाब राख्दाफजुलखर्चले पिरोल्नछ ।सोतो रंग प्रयोग गर्नाले परिणाममुखी नतिजाहातलाग्न सक्छ । भ्रमणमा तथामनोरञ्जनमासंलग्नहुदाँ स्वास्थप्रति हेक्का राख्नुहोला ।
धनु : दु्रत गतिमाकार्य सम्पन्ननगर्नुहोला । तपाईको प्रतिष्ठासगँ जोडिएर कार्यक्षेत्रमानयाँचुनौति देखा पर्न सक्छ सावधान रहनुहोला । आफनालागि सवारी साधन खरीद गर्ने योजनाबनाउनुभएको छ भने पक्रियाअधि बढाउदा फरक पर्ने छैन । रात्रिअवेर सम्म नबस्नु नै आफनो हितमाहुनेछ ।
मकर: होश नपुर्याइ निर्णय गर्दा ससाना कुराहरुमाआलोचितहुनु पर्नेछ । आफनो नामबाट अरुले फाइदा उठाउन सक्छन । दैनिककार्यहरु ओझेलमापर्दा आर्थिक अभावसिर्जना हुन सक्छ । सोमबार देखीशुभचिन्तकहरुको साथ र विद्धवानहरुको सहयोग जुट्नेछ ।
कुम्भ : सामाजिक सञ्जालबाट मन भित्राकाभावनाआदनप्रदा गरिनेछ ,विचार पुर्याएर निर्णय गनुहोला ।ज्येष्ठ व्यक्तिको सुझाव संकलन गरि अघि बडे आफु सुरक्षितभइनेछ । साताको अन्त्यमा सानातिना घरायशीकाममाअल्झिएर महत्वपुर्ण कार्य छुट्न सक्छन सचेत रहुपर्नेछ ।
मीन : इष्र्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यको लागिविशेष कार्यमा जग बसाउने सकिनेछ ।धैर्य पूर्वक सुर्य देवको आरधना गर्न सके सम्पुर्ण बाधाहरु स्वतःनिमुलहुनेछ । पारिवारिक वादविवादबाट टाडा रहदाँ नै आफनो कल्याण हुनेछ ।