वैशाख २६ गते रेडक्रस दिवस । वैशाख ३० गते विश्व नर्स दिवस । ज्येष्ठ १ गते संक्रन्ति ।
मेष : व्यपार चता व्यवसायमा सोचेजस्तोसफलतानमिल्न सक्छ ।सहयोगीपात्रहरुकोहातहरु तपाईप्रति अघि बढिरहेका छन ।कमबोली धैर्यधारण गर्न सके ससानाझन्झटबाट उन्मुक्तिपाइनेछ । रातो रंगको प्रयोग तथा सुर्य देवको आरधनाले सगँसगै गर्न सके समस्याबाट मुक्तभइनेछ ।
वृष : समकक्षीको सुझावअनुशरण गर्दा विशेष फाइदाहातलाग्न सक्छ । सामाजिक सक्रियतामा सहभागीहुदाँ परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । सामान्य स्वास्थबाधाभएपनिजलएवं फलको सेवनले स्वास्थअनुकुलबनाउन सकिनेछ ।सप्ताहन्तमादुविधाका बिच उपयुक्तमार्ग पहिल्याइनेछ ।
मिथुन : व्यवसायमाउत्तरचढाव आएपनिमुनाफआर्जन गर्न केही समय लाग्नेछ । नातादारको बचन परिवर्तनले आर्थिक हैरानीव्यहोर्नु पर्ने हुन सक्छ ।आफुले मन पराएको साथीको भावना कदर गर्नु उचितहुनेछ । खराब आचरण र संगतबाट टाडै रहदाआफनो कल्याण हुनेछ ।
कर्कट : केही समय रोकिएर र्धैयतापूर्वक गरिएकाकार्यले उचाइमापुग्न सहजताहुनेछ ।व्यवसायमालगानी गर्न आग्रह गर्नेछन ।सल्लाह वेगर आफनो निर्णयले आर्थिक कारेबार गर्दा अप्ठ्यारो पर्न सक्छ । आफनाभित्रि योजनाकार्यान्वयनमा ढिलाइ गर्नाले आफु सुरक्षितभइनेछ ।
सिंह : असहज परिस्थितिबाट उम्कन अपेक्षाभन्दा बढी मेहनततथा समय दिनु पर्नेछ । साथीहरुले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन । हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षितभइनेछ । साताको अन्त्यमाबाहिरी वातावरण अनुरुपचल्न सके फाइदा नै होला ।
कन्या : समय अनुरुकाममा ढिलासुस्तीगर्दाआफनो हुनेछ ।आफनो सहयोगीभावनालाई अरुले प्रशंसा गर्दा आफु उचाइमापुगिनेछ । वातावरणीय हेरफेरमा स्वास्थप्रतिकुलहुन सक्छ संयम रहनुपर्नेछ । सहयोगको नाटक गर्ने लोभीएवं स्वार्थी साथीहरुका कारण मन खिन्न रहनेछ ।
तुला : आयआर्जन सम्बन्धिव्यवहारले सताउन सक्छ । आफु भित्रभ¬एको स्वाभाव परिवर्तन गरी समय अनुकुलचल्न सके आर्थिक पक्ष सवलहुदै जानेछ ।खानपानमाविशेष ध्यानदिनु पर्नेछ । अभिभावकको सुझावले शारिरिक एवं मानसिककुभावनाहरु स्वतः हटेर जानेछ ।
वृश्चिक : सोचे जस्तो लाभहासिल गर्नथप केही समय कुर्नु पर्ने अवस्था छ । खराव मनसाय भएकाबाट टाडा रहनुमा नै आफनो कल्याण हुनेछ ।वैदेशिकअवसरका निम्ति केही समय कुर्नु पनेछ । मौसम प्रतिकुलहुन सक्छ स्वास्थप्रतिसचेत रहनुहोला ।
धनु : खर्च वृद्धि हुने परिस्थितीआइलाग्न सक्छ , आर्थिक जोह गर्न ध्यान पु¥याउनु होला । सामाजिकतथा परोपकारी कार्यमा रुचीजाग्नेछ । टाडा रहेका साथीहरुसगँबिग्रिएको सम्बन्धपुनः स्थापितहुनेछ । बहुमुल्यधातु तथाविलासी साधनखरिद गर्दा होशियारी अपनाउनुपर्नेछ ।
मकर : सामाजीक सञ्जालमा परिचितनयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढि सहयोग मिल्नेछ । सामन्य खटपट भएपनिव्यवसायिक क्षेत्रमा गरिएको निर्णलाई परिवारले अनुमोदन गराउनेछन । उच्चशिक्षाको निम्तीढिलो निर्णय गरि रोजेको विषयले सही बाटो देखाउनेछ । साताको अन्त्यमाअनावश्यकमानसिकतनावसिर्जना हुन सक्छ ।
कुम्भ : आफनो प्रतिष्ठासगँ जोडिएर कार्यक्षेत्रमानयाँचुनौति देखा पर्न सक्छ , सावधान रहनुहोला । भ्रमणका क्रममा भेटिएका मित्रले तपाईबाट अनुचितफाइदा उठाउने प्रयास गर्न सक्छन कमबोल्दाउपयुक्तहुनेछ । निला रंगको प्रयोगले मानशिकतनाबमासहजतामहशुस हुनेछ ।
मीन : पारिवारीक जिम्मेवारीले मन पिरोल्न सक्छ । प्रेम जीवनले ठोस निर्णयको अपेक्षा गरेको अवस्था छ , जसलाई परिवारलेपनि सहयोग गर्न तत्परता देखाउनेछन । परिस्थितीलाई वेवास्था गरियो भने संकट निम्तिन सक्छ । साताको अन्तयमासमय अनुरुपस्वास्थको ख्याल गर्नु पर्नेछ ।