मंसिर २२ गते अन्तर्राष्ट्रिय नागरिक उड्डयनदिवस । २४ गते अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस । २५ गते अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । २६ गते उत्पत्तिकाएकादशीव्रत ।
मेष : प्रेममादुविधा बढ्न सक्छ हेक्का राखि निर्णय गर्नुहोला ।पुराना साथीसगँको सहयोगले ओझेलमा परेको कार्यहरु क्रमिक रुपमा सम्पन्नहुनेछन । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशौलिमा परिवर्तन गर्नु जरुरी देखिन्छ । सुनौलो रङ्गको प्रयोजनले कार्य क्षेत्रमाविशेष लाभ पुर्याउने छ।
वृष : साथीभाइ र छरछिमेकिहरुकाशुभकार्यमा सोचेभन्दा बढी खर्च गर्नुपर्ने बाध्यताआइलाग्न सक्छ । बिभिन्नतवरका व्यक्तिहरुसगँ भेटघाट र भलाकुसारीमा साताव्यतितहुनेछ । स्वास्थको बिचार नगरी अधिकखानपानमा रमाउँदा पेट सम्बन्धि समस्याले पिरोल्ने सम्भावना छ । मौसम अनुरुप सजकताअपनाउनुहोला ।
मिथुन : बिशेष जमघटको फाइदा उठाउनज्येष्ठ तथाअभिभावकत्वव्यक्तिहरुको सुझावको जरुरत पर्नेछ । बलजफ्ती गर्नाले परिस्थितिअनुकुलनहुनसक्छ । काममासहपाठीहरुले अवरोधगर्ने रणनिति अपनाउन सक्छन जुक्तिबुद्धि लगाउदाअधिकार जमाउन सकिनेछ । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आन्नद उठाउन पाइनेछ ।
कर्कट : होसियार पूर्वक कार्य सम्पन्न गरेतापनिगल्तिको आरोप आइलाग्ने सम्भावना छ । लेनदेनमाविवादको सामना गर्नुपर्ला । सोमबार पछिका दिनहरु अनुकुल रहनेछन । दोबारा प्रयत्नबाट थालिएकाकार्यहरु सफलहुनेछन ।सेतो रंगको प्रयोग गर्न सके विभिन्नखाले समस्याबाट जोगिन सकिनेछ ।
सिंह : नयाँमित्रहरुसगँ परिचितभइभावना साटासाट हुनेछ, सकरात्मक रुपमालिनु होला ।मझौला किसिमकाव्यवसायले सन्तोषजनकमुनाफादिनेछ । छोटा तथालामो यात्रा गर्ने साइततय हुन सक्छ ।स्वास्थमा सामान्य गडबडी देखापर्न सक्छ , समयमै होश पुर्याउनुउपयुत्तहुन्छ ।
कन्या : मंगलिककार्य गर्ने चटारोले पारिवारिक वातावरण तताउनेछ ।कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनकानिम्ति समय निकाल्नधौधौ पर्नेछ ।नगद सापटी लिएकामित्रहरुको हेल्चेक्रयाइँलेकारोबार व्यवस्थापन गर्न ढिलाइ हुने सम्भावनाछ । रात्रिअवेर सम्म यात्रागर्दा समयको ख्याल गर्नुपर्नेछ ।
तुला : पुराना साथीहरुसगँको जमघटमातपाईको नेतृत्वलाई विश्वासगर्दै नयाँव्यवसायको श्री गणेश हुने सम्भावना छ ।प्रतिस्प्रर्धीले कामबिगार्ने प्रयास गरे पनि परिणाम आफ्नो पक्षमाहुनेछ । अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अवस्थाअन्त्यहुनेछ ।सेता रंगको प्रयोगले दैनिकीलाई सहजबनाउनेछ ।
वृश्चिक : प्रतिष्ठा र पदोन्नतीकोे अवसरलाई चुनौतिको रुपमालिएउचाइमापुगिनेछ । आध्यत्मिकचिन्तन योग , ध्यानले दुर्भावनाहरु समाप्तहुदै भविष्यकोमार्ग पहिल्याउन सहजहुनेछ । घरायसीव्यवहारमा अल्मलिदाँहितैषीभन्दा पछि परिनेछ । छोटो समयमा परिचित साथीसगँविश्वास गर्दा धोका हुन सक्छ ।
धनु : ठुलोप्रयत्न गरे लक्ष्मापुग्न सकिनेछ सक्छ ।। उच्चशिक्षाकार अध्ययनको निम्त्तिविदेश जाने सोच छ भने अपेक्षा गरेकैनतिजाहातलाग्न केहि समय कुर्नु पर्नेछ।साताको अन्त्यमानशा सम्बन्धि कष्टले सताउँदा योग तथाशारिकि कसरतमा जोड दिनु होला ।
मकर : अभिभावकबाट प्राप्त सुझाबले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ ।असहज परिस्थतीबाट उम्कन प्रेमिकाले आर्थिक सहयोग समेत गर्नेछन । आधुनिक उपकरण तथाविलासिताका सामाग्रीखरिदमा सोचेभन्दा बढी खर्च हुनेछ । अन्योलका बिच पाकाव्यक्तिको सुझावले सकरात्मकमार्ग पहिल्याउन सकिनेछ ।
कुम्भ : परिस्थितिपहिचान गरी गरिएको कार्यले उचित स्थानपाउनेछ । साथीहरुको भनाइमा भर पर्दा अवसर फुत्किने सम्भावना छ । आर्थिक कारेबारबाट टाढै रहनुउचितहुन्छ ।परोपकारी कार्यमा.रुची बढ्नेछ । साताको अन्त्यमामनोरञ्जनमा सरिक भइनेछ ।उपहार लिई भेटन आउनेहरुसँग सचेत रहनुहोला ।
मीन : बोलिको प्रभावले रोकिएकाकार्य पुनः सुचारु हुनेछन ।व्यवसायिक क्षेत्रमा सुधार भै धातुको कारोबारबाट मनग्यलाभहुने योग देखिन्छ । अध्ययनको सिलसिलामाविदेश जाने योग छ , प्रयास गरे सफलपनिभइनेछ । टाढाको यात्रागर्दा महत्वपुर्ण सामाग्री छुट्न सक्छन चनाखो रहनुहोला ।