free website hit counter

दुई मन्त्रीलाई देखियो कोरोना

beemaadmin
२०७८ बैशाख १७, शुक्रबार

काठमाडौं । वर्तमान सरकारका दुई मन्त्रीलाई कोरोना पोजेटिभ देखिएको छ । माओवादी छाडी एमालेका बनेका खानेपानी मन्त्री मणिचन्द्र थापा र ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्वाब परीक्षण गर्दा थापालई कोरोना पुष्टि भएको हो । मन्त्री रायमाझी अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले बताएका छन् । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार