free website hit counter

विज्ञ भन्छन्, हान्ता भाइरसबारे आतंक सिर्जना नगरौं

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

 

हान्ता भाइरस कुनै नयाँ भाइरस हैन | यस्ता भाइरस लाखौँ छन् जुन स्थान र समय अनुसार देखिने तथा हराउने गर्दछन | हान्ता भाइरस मान्छेबाट मान्छेमा सर्दैन | यो मुसा खाने व्यक्तिहरु, मुसाको दिशा / पिशाब छोएर आफ्नो नाक, मुख, आँखामा हात लैजाने व्यक्तिमा सर्ने सम्भावना हुन्छ | यो भाइरस कोरोना भाइरसजस्तै तीब्र फैलिने खालको होइन | चीनजस्तो अरबौं जनसंख्या भएको देशमा १ जनाको मृत्यु भएको घटनालाई तीलको ताड बनाउनु जरुरी छैन |
न्युज ब्रेक गर्न वा Viewer / share बढाउन अनाबश्यक आतंक पैदा नगरौं | WHO, CDC, सरकार , जनस्वास्थ्यविदहरुले व्याख्या नगरेको समयमा र्युमर फैलाउने काम नगरौं !

अहिलेलाई कोरोना भाइरसबाट बचौं |

(फेसबुकबाट साभार)

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार